Monday, October 27, 2025

बारा जिल्ला को सबैभन्दा ठुलो छठघाट:

ताजा / भरखरै प्राप्त

बाराको सिम्रौनगढ नगरपालिका वडा नं ६ स्थित सिम्रौनगढ बजारमा जिल्लाकै सबैभन्दा ठुलो घाट सजाइएको छ । उक्त छठ घाटमा ६ गाउँको ३००० भन्दा बढि दउरा आछँ छ । त्यहाँ छठ गर्न आउने गाँउहरु सिम्रौनगढ बजार, सलेमपुर, अमृतगंज, जानकीनगर, सानोईटवाल र सतुआहीटोलका दउरा र मानिस आउ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles