





अस्ताउदो सूर्यलाई अर्ग दिएर शुरु हुने तराईको महापर्व छठ पर्वको अवसरमा देश विदेशमा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु l छठी माताले हामी सबैको मनोकान्क्षा पुरा गरुन l
पर्सा जिल्लाका छिपहरमाई गाउँपालिका भिस्वा छठ घाटका छठिमाताको पुजाको दृश्य हो ।
पर्सा जिल्लाका छिपहरमाई गाउँपालिका भिस्वा वडा नम्बर पाँच
छठि मईया हामी सबैमा कल्याण होस् !
अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको आज साझ पख को पुजा समापन भयो ।छठ पर्वको सबैमा हार्दिक शुभकामना यस पर्व ले सबैमा भाईचारा मेलमिलाप राष्ट्र निर्माणमा सहयोग पुगोस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।


