Monday, October 27, 2025

हामीले जुनसुकै आन्दोलन गर्दा यही प्रहरीलाई हामी आफ्नो दुश्मन ठान्दछौं।

ताजा / भरखरै प्राप्त

यी प्रहरी भनेका विदेशबाट आएका होइनन्। हाम्रै भाइ हाम्रै साथी हाम्रै छोराछोरी हाम्रै समाजका हामीलाई सुरक्षा दिने हाम्रै नेपाली दाजुभाई रहेछन् । कुनै कार्यक्रम होस् वा, जुनसुकै काम होस् अप्ठारो पर्दा राति दिउँसो बिहान बेलुकी नेपाल प्रहरी चाहिन्छन् नेपाल प्रहरीलाई सलाम ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles