Wednesday, October 29, 2025

थारू समुदायमा डेहरी ‘भखारी’कैलारी गाउँपालिकास्थित रामदास कठरियाको घरमा राखिएको डेहरी ‘भखारी’ ।

ताजा / भरखरै प्राप्त

थारू समुदायमा डेहरी घरको अभिन्न अंग मानिन्छ । डेहरी माटो, गोबर र पराल मिसाएर बनाइने ठूलो भाँडो हो, जसमा धान, गहुँ, मकैजस्ता अन्नहरू भण्डारण गरिन्छ । यसलाई सामान्यतया घरभित्र, सुक्खा र चिस्यान नलाग्ने स्थानमा राखिन्छ । तस्बिरः इन्द्राकुमारी केसी÷रासस ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles