





मुस्ताङको मुक्तिनाथ क्षेत्रमा सशस्त्र प्रहरी बलद्वारा भ्रमणमा गएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिदै ।
गुल्मीबाट मुस्ताङको कोरला सम्मको हिमपातको कारण अलपत्रमा परेका पर्यटकहरुको सशस्त्र प्रहरीले उद्धार गरेका छन् । हिउँमा फसेका पर्यटकहरुको उद्धार गर्न सवारी साधनको अभाव रहेको जनाइएको छ । निरन्तर हिमपातले तीनवटा बिदेशी महिला र १२ जना स्वदेशी पर्यटक समस्यामा परेका छन् । सुरक्षाकर्मीहरुले हिउँ पन्छाउँदै छन् ।


