Wednesday, November 5, 2025

आन्दोनका क्रममा विद्यादेवीको नागिरिकता जलेकोमा प्रतिलिपि पाउनु भयो:-

ताजा / भरखरै प्राप्त

जेनजी आन्दोनका क्रममा विद्यादेवी निवास तोडफोड र आगजनीभएकोमा नागरिता जलेको थियो आज पुनः प्रतिलिपि बनाउनु भएकी छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताको प्रतिलिपि लिएकी छन् । जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको थियो।त्यसक्रमममा उनको नागरिकता पनि जलेको थियो। उनी आज जिल्ला प्रशासन कार्यालय बाबरमहल उपस्थित भएर प्रतिलिपि लिएकी हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles