Tuesday, November 4, 2025

राष्ट्रपति रामचन्द्र पौडेल दोहाको कतारमा:-

ताजा / भरखरै प्राप्त

दोहा, कतार मा दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनमा सहभागिता हुनुभएको र सामाजिक न्याय तथा दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहकार्यको सन्देश कतार न्युज एजेन्सी (QNA) का अनुसार, राष्ट्रपति पौडेलले सम्मेलनका दौरानमा कतारी उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने र नेपाल–कतार सम्बन्ध सुदृढीकरणका विषयमा पनि छलफल गर्ने अपेक्षा गर्नु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles