Tuesday, November 4, 2025

ओराही खोलामा नुहाउने क्रममा एक जना बालक बेपत्ता:-

ताजा / भरखरै प्राप्त

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–७ का १२ वर्षिय अभिषेक बुढा ओराही खोलामा नुहाउने क्रममा आज मंगलबार दिउँसो डुबेर बेपत्ता भएका छन् । तीन जना साथीहरूसँग खोलामा नुहाउन गएका अभिषेक बेपत्ता भएपछि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र नगरप्रहरीको टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles