




सुनसरी जिल्लाको भोक्रहा नरसिंह गाउँपालिका, वार्ड नं. ६ मोडेल चोकस्थित मस्जिदको शिलान्यास भएको छ । महापवित्र कार्यमा सहभागी हुन भएकाहरु अत्यन्तै खुशी मनाएका छन् ।
यस शुभ कार्यको पूर्ण सफलताको लागि मुस्लिम समुदायले हार्दिक शुभकामना पनि व्यक्त गरेको छन् ।


