Wednesday, November 5, 2025

नवगठित नेकपाले पदाधिकारीको उमेरहद र कार्यकाल तोक्ने:-

ताजा / भरखरै प्राप्त

माओवादी केन्द्र एकीकृत समाजवादी लगायतका राजनीतिक दलविच एकता भएको छ । विभिन्न १० वटा कम्युनिस्ट घटक मिलेर पार्टी एकता घोषणा गरेको छ, ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन पनि गर्ने जनाएको छ । नेकपा माओवादी नेकपा एकिकृत समाजवादी सहित १० दल र समुहबीच एकताको घोषणा भएको छ ।

नवगठित नेपाली कम्युनिस्ट पार्टी जनताको आशा र भरोसाको केन्द्र हो, सहसंयोजक माधवकुमार नेपाल ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles