Thursday, November 6, 2025

शुभकामना तथा फेरी भेटाैंला कार्यक्रममा डीआईजीको बिदाइ:-

ताजा / भरखरै प्राप्त

सिआईबीमा सरुवा भएका डिआईजी भूपेन्द्र खत्रीको भरतपुर तालिम केन्द्रबाट विदाई भएको छ ।

प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) पदबाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा हुनुभएका भूपेन्द्र बहादुर खत्रीको नेपाल प्रहरी शिक्षालय भरतपुरबाट विदाई कार्यक्रम सम्पन्न भएको छ।

डिआइजीमा बढुवा पश्चात् केन्द्रीय अनुसन्धान व्यूरो लाजिम्पाट, काठमाडौं दरबन्दिमा पदस्थापन हुनुभएका प्रहरी नायव महानिरीक्षक उपेन्द्र खत्रीलाई भरतपुर शिक्षालयका एसपी, डिएसपी लगायत प्रहरी कर्मचारीहरूले सफलताको शुभकामना सहित फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles