Sunday, November 23, 2025

हिरासतबाट भागेका दुई थुनुवा घरबाटै प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

जेनजी आन्दोलनको क्रममा प्रहरी हिरासतबाट फरार भएका दुईजना थुनुवा पक्राउ परेका छन् ।लागुऔषध कसुरका बिर्तामोड नपा-८ देउनिया निवासी ३३ वर्षीय सरोज पौडेल र २५ वर्षीय पंकजराज मैनालीलाई प्रहरीले पक्राउ परेका हो ।
उनीहरु भदौ २४ गते जेनजी आन्दोलनको क्रममा फरार भएका थिए। उनीहरूलाई आफ्नै घरबाट पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles