





नयाँ नियुक्त मुख्यतमन्त्री सरोज यादव को बिरोध मा पर्साका सदरमुकाम बिरगंजमा सात दलले बिरोध प्रदर्शन गरेका छन् । संविधानको विपरीत होटेलमा मधेसको मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै नेपाली काँग्रेससहित सात दलीय गठबन्धनद्वारा पर्साका सदरमुकाम वीरगञ्जमा राँके जुलुस प्रदर्शन भएको छ ।


