Thursday, November 20, 2025

सशस्त्र प्रहरी पर्साद्वारा दस किलो अवैध लागू औषध गाँजा बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी पर्साद्वारा जगरनाथपुर गाउँपालिकाबाट १० किलो अवैध लागूऔषध गाजा बरामद ।
सशस्त्र प्रहरी पर्साका बिओपी पिडारीगुठीले दस किलो गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) पिडारीगुठीबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा गाजा फालिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ । हो।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles