Wednesday, November 19, 2025

जिएन-जी र एमालेका कार्यकर्ताबीच भएको झडपपछि अहिले बारा जिल्लाको माहोल तनावपूर्ण बनेको छ।

ताजा / भरखरै प्राप्त

एमाले महासचिव शंकर पोखरेल र युवा नेता महेश बस्नेत बारा पर्साको बिरोध कार्यक्रममा सिमरा बिमानस्थल जान लाग्दा स्थानीय जेनजीहरु प्रदर्शनमा उत्रिएका छन् । बुद्ध एयरको जहाज काठमाडौ बिमानस्थनमै होल्ड रहेको बताइन्छ । सिमरामा एमाले कार्यकर्ता र जेनजी युवा बीच झडप भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles