नेपाल प्रहरीका प्रशिक्षार्थी दरबन्दी भएका ८२० जना जवानहरुको सरुवा भएको जनाइएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले मंसिर महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरेको जनाएको छ ।
उनीहरुलाई आवश्यकता अनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


