Thursday, November 27, 2025

पर्साका,महानगरपालिकाको मितेरी पुलको छेउमा वृक्षारोपन कार्यक्रम:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाका बिरगंज–रक्सौल सीमाक्षेत्रलाई हराभरा, स्वच्छ र आकर्षक बनाउने लक्ष्यसहितको पर्साका मितेरीपुल परिसरमा बीरगंज महानगरपालिकाको आयोजनामा जिल्ला प्रहरी पर्साका प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गणका सशस्त्र प्रहरी प्रमुख, र जिल्ला प्रहरी कार्यालय पर्सा र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सहकार्यमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles