Thursday, November 27, 2025

सुन तस्करी प्रकरणमा पक्राउ परेका पुर्वसभामुख महरालाई बीस लाख धराैटीमा छोडन उच्चा अदालतको आदेश:-

ताजा / भरखरै प्राप्त

सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको धरौटी बुझाएर रिहा भएका छन् । उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि रिहाई प्रक्रियाका लागि उनलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles