Thursday, November 27, 2025

प्रधान मन्त्री सुशीला कार्कीले मुस्लिम समुदायकाे महिलाहरुलाई लक्षित गरी दिनुभएको अभिव्यक्ति प्रति आम मुस्लिम मोर्चाको ध्यान आकर्षण भएको छ।

ताजा / भरखरै प्राप्त

देशकै प्रधानमन्त्री शान्ति सद्भाव भड्काउन एकतामा खलल पुग्ने गरी दिनुभएको अभिव्यक्ति तथ्यहिन बेफजुल निन्दनीय हो उहाँले गर्नुभएको टिपनी प्रति घोर भर्त्सना गर्दछु ।

साथै उहाँले दिनुभएको अभिव्यक्ति तुरुन्त सच्चाई अर्थात् फिर्ता लिई मुस्लिम समुदाय संग सार्वजानिक रूपले माफी माग्नु पर्दछ

देशको प्रधान मन्त्री गलत भास्य तथ्य हिन अभिव्यक्ति दिनु भनेको देशकै शान ओहदाको गरिमालाई गिराउनु अर्थात् आपमान गर्नुहो ।
त्यसैले प्रधान मन्त्री सुशीला कार्कीले अपमानित समुदाय संग तुरुन्त माफी मागी देश र ओहदाको गरिमालाई जोगाउनको निम्ति तुरुन्त सराहनिय कदम चाल्नुपर्छ ।
#लालबाबु मन्सुरी अध्यक्ष आममुस्लिम_मोर्चा

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles