Friday, November 28, 2025

प्रहरी बरिस्ठ उपरीक्षकको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका समादेशक प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) तारा देवी थापाको प्रमुख आतिथ्यतामा शिक्षालयमा विषेश योगदान पुर्याउनु भएका अवकाश प्राप्त पुर्व प्रहरी कर्मचारीहरुसंग भेटघाट तथा शिक्षालयको सुदृढीकरण गर्न सकिने विषयवस्तु तथा समसामहिक विषयमा समेत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles