Wednesday, December 3, 2025

घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण सम्पन्न:-

ताजा / भरखरै प्राप्त

कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण भ्रमण गर्नु भएका छन् । निरीक्षण भ्रमणको क्रममा कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुभएका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छन् ।
निर्देशनको क्रममा उनले भने जाहाँ प्रहरी हुन्छ त्याहा राज्यको उपस्थिति हुन्छ, प्रहरी विनाको समाज अकल्पनिय हुन्छ, त्यसैले शान्ति सुरक्षा, अपराध अनुसन्धान नियन्त्रणका लागी आम नागरीकमा प्रहरी सेवाको पहुँच पुर्‍याउन सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles