



आउने निर्वाचनमा म्यादी प्रहरीहरुलाई अबको निर्वाचनमा निर्वाचन प्रहरी भनिने भएको जनाइएको छ ।
फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १ लाख ३२ हजार म्यादी प्रहरीको आवश्यकता रहेको जनाइएको छ, र त्यसको लागि नेपाल प्रहरीले तयारी सुरु गरेको र आवेदन खोल्ने भएका छन् ।


