Wednesday, December 3, 2025

सशस्त्र प्रहरी नायव उपरीक्षक डीएसपी गाैतमलाई कारबाही:-

ताजा / भरखरै प्राप्त

जेनजी आन्दोलनका क्रममा हतियार र कार्यालय जोगाउन नसकेको भन्दै डीएसपी गाैतमलाई कारबाहीको सिफारिस भएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले गरेको आन्तरिक छानबिन समितिले नयाँ बानेश्वरस्थित सशस्त्र प्रहरी सुरक्षा बेसका तत्कालीन सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) गौतम कुँवरलाई कारबाहीका लागि सिफारिस गरेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles