कुन सरकारी कार्यालयले सार्वजनिक छुट्टिमा जनताको काम गर्छन् र ?
सबैभन्दा छिटो सेवा कुन सरकारी कार्यालयले दिन्छ ? अब आउँछन्” प्रहरी त २४ सै घण्टा राति दिउँसो सेवा दिने संस्था प्रहरी संगठन हो, त्यसोभए सरकारी कर्मचारीले खाएको तलब भन्दा कति % बढी भत्ता दिएको छ,र हाम्रो सरकारले ?
सरकारी तलब खाने प्रहरी प्रशासन मात्रै हो र ?
सरकारी तलब खाने सबैले प्रहरीले जति खटिनु पर्यो होईन भने हिजो लाईसेन्स नबोकी हिड्दा चिट काटेको भरमा रिसिईबी लिएर नानाथरी कमेन्ट गर्ने र आफ्नो अपराध,गल्ती लुकाउन घुस खुवाउने पनि तिनै जनता हुन । त्यसैले लिने र दिने दुईवटै अपराधि हुन् । साँच्चै भन्नुपर्दा जनताले प्रहरी र नेता बिगारेको हो किनकी प्रहरीको गल्ती भेटिएको ठाउँमा प्रमाण सहित सम्बन्धित निकाय गए त्यस्तो प्रहरीलाई पुजा गरेर राख्दैनन् र गलत मान्छेलाई आफन्त र चिनेजानेको भन्दै असक्षमलाई निर्वाचनमा जिताएपछी हुने यस्तै हो ।


