Thursday, December 4, 2025

नेपाली सेनाबाट अवकाश हुनुभएका चन्द्र कार्कीको विदाई कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

चिकित्सा शास्त्र महाविद्यालय संस्थानका निर्देशक सहायक रथी राम चन्द्र कार्की नेपाली सेनाको सेवाबाट निवृत्तिभरणमा अवकाश हुनु भएकोमा वहाँको विदाई कार्यक्रम गरिएको छ। चिकित्सा शास्त्र महाविद्यालय, प्रशासन शाखा प्रमुख सेनानी टेक नारायण श्रेष्ठ सरुवा हुनु भएको हुदाँ नयाँ कार्यकालको शुभकामना तथा विदाई कार्यक्रम गरिएकोछ ।साथै, यस संस्थानको रेकर्ड शाखामा कार्यरत कार्यालय सहायक युवा देवी वस्नेत राजिनामा जानु भएकोमा वहाँको विदाई कार्यक्रम गरिएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles