Thursday, February 26, 2026

समुदायका रेडियो नारायणी एफएम बिरगंजको हार्दिक निमन्त्रणा:-

ताजा / भरखरै प्राप्त

रेस नेपालद्वारा सञ्चालित सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्जको २० औँ वार्षिकोत्सव तथा ‘समाचार वाचन प्रतियोगिता–२०८२’ को पुरस्कार वितरण समारोह निम्न मिति र स्थानमा आयोजना हुने भएकाले यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध छ।

कार्यक्रम
मिति: २०८२ मंसिर २१ गते
स्थान: टाउनहल, वीरगञ्ज–आदर्शनगर
समय: दिउँसो १ बजे

गोविन्द देवकोटा
अध्यक्ष ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles