Thursday, February 26, 2026

केपी शर्मा ओली र शेरबहादुर देउवाबीच भेटवार्ता:-

ताजा / भरखरै प्राप्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।देउवालाई भेट्न ओली केही बेरअघि महाराजगञ्जस्थित देउवाकै निवास पुगेका हुन् ।जेनजी आन्दोलनपछि देउवा र ओलीबीच पहिलोपटक भेटवार्ता भएको हो । दुई शीर्ष नेताबीच समसामियक राजनीतिक विषयमा छलफल भइरहेको ओली सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आजै सर्वपक्षीय बैठक आह्वान गरेकी थिइन् ।
प्रधानमन्त्रीले आह्वान गरेको बैठक सुरु हुनुभन्दा ठीक अगाडि कांग्रेस-एमालेका शीर्ष नेताबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles