Sunday, February 1, 2026

मकवानपुर प्रहरीद्वसरा ४७० किलो गाँजा सहित बोलेरो पिकअप बरामद:-

ताजा / भरखरै प्राप्त

मकवानपुरका प्रहरीले प्रतिबन्धित लागू औषध गाँजा ४७० किलो बोकेको बोलेरो पिकअप गाडी बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा गरिएको अभियान क्रममा प्रहरीले गाडी सहित ठूलो परिमाणको गाँजा नियन्त्रणमा लिएको हो। घटनासम्बन्धी आवश्यक अनुसन्धान अघि बढाइएको मकवानपुरका प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles