Sunday, February 1, 2026

चोरी भएको मोटरसाइकल प्रहरीले बरामद गरि धनिलाई बुझायो:-

ताजा / भरखरै प्राप्त

चोरी भएका सवारी साधनहरु सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरेको छ प्रहरी ।
चोरी भएका स्कुटर र मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । आ.व २०८२।०८३ सालमा बरामद गरिएका सवारी साधन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइएको ट्राफिक प्रहरी काठमाडौंले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles