बलिउडका स्टार सञ्जय दत्त काठमाडौं आइपुगेका छन् । उनी बिहीबार काठमाडौं अवतरण गरेका हुन् । दत्त एक होटलको क्यासिनो उद्घाटनका लागि नेपाल आएका छन् ।
आज राती क्यासिनो उद्घाटनपछि अभिनेता दत्त शुक्रबार भारत फर्किनेछन् ।

बलिउड स्टार संजय दत्त आज विहिबार काठमाडौंमा आइपुगेका छन् । एक क्यासिनो उद्घाटनका लागि उनी नेपाल आएको बताइन्छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं मा क्यासिनोका कर्मचारीहरुले उनलाई नेपाली टोपी लगाएर स्वागत गरेका छन् । आज बिहीबार राती नै क्यासिनो उद्घाटन भएपछि अभिनेता संजय दत्त शुक्रबार भारत फर्किने बताइएको छ ।


