पर्साको वीरगन्ज महानगरपालिकामा रहेको एसबी ट्रेडिङमा पर्सा प्रहरीको छापा : २५ लाख भन्दा बढीको सामान बरामद गरेको पर्सा प्रहरीले जानकारी दिएको छन् ।


पर्सा जिल्लाका वीरगञ्जको रेल्वे रोडस्थित एसबी ट्रेडिङ (SB Trading) मा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले छापा मारी करिब २५ लाखदेखि ३० लाख रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।


वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदीको नेतृत्वमा गएको प्रहरी टोलीले उक्त पसलमा छापा मारेर तस्करीका समानको बरामद गरेकोहो, पर्साका प्रहरीले जनाएका छन् ।


