


धनुषा जिल्लाको विदेह नगरपालिका वार्ड न ०१ हलुमान चौकमा नेपाल प्रहरी सुरेश कुमार को कमान्डरमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 32 AA 5992 नम्बर
को मोटरसाईकल चेक जाँच गर्दा भारतको बिहार जिल्ला मधुबनी बलदिहा बस्ने लालबाबु ठाकुर को छोरा गौतम कुमार ठाकुर लाई रोकि चेक जाँच गर्दा प्लास्टिक सहित ५३ ग्राम ३३० मिलिग्राम ३ बिना प्लास्टिक ४९ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर फेला परेको छ , जिल्ला प्रहरी कार्यालय धनुषा जनकपुरधामले जानकारी दिएको छ ।


