सेनासँग तीन हजार हति-यार सापटी लिएर निर्वाचनमा खटिँदै छन्” नेपाल प्रहरी । बिचौ-लियाको चलखेलका कारण वर्षौदेखि नेपाल प्रहरीमा हतियार खरिद रोकिदै आएको छ ।
जसका कारण प्रहरीले समस्या झेल्दै आएका छन् । जे-नजी आन्दोलनमा प्रहरीका केही हतियार लुटिएकाले यसपटक प्रहरी अझै समस्यामा रहेको छन् ।हतियार अभावका कारण ठुलो संख्यामा सेनासंग हतियार माग गरिएको गृहमन्त्रायलका एक जना अधिकारिले बताएका छन् ।


