Tuesday, February 3, 2026

प्रहरी अतिरीक्त महानिरीक्षक बि.क.द्वारा पर्साका निरीक्षण सम्पन्न:-

ताजा / भरखरै प्राप्त

प्रहरी अतिरीक्त महानिरीक्षक डम्बरबहादुर द्वारा निरिक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रहरी प्रमुख प्र.अ.म.नि. डम्बर बहादुर बि.क.द्वारा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज पर्सा को निरिक्षण, भ्रमण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

यस् कार्यक्रममा प्रदेेस कार्यालय बिरगंजका प्रहरी प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) शान्ति राज कोइराला सहित सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा सक्कल दर्जाका प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।
निर्वाचनलाई लक्षित गर्दै कार्यक्रममा प्रमुख अतिथिले प्रहरी हरुलाई उच्च मनोबलका साथ नागरिक सेवामा तल्लिन रही निर्वाचन सम्पन्न गर्न निर्देशन समेत दिनु भएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles