Tuesday, February 3, 2026

प्रहरी अतिरीक्त महानिरीक्षकद्वारा बाराका ट्राफिक प्रहरीको निरीक्षण तथा निर्देशन:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागको प्रहरी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक डम्बर बहादुर बि.क.ले निरीक्षण तथा काम कारबाहीको बारेमा ट्राफिक प्रहरीलाई निर्देशन दिनु भएको छन् ।

निरीक्षण सिलसिलामा बाराका ट्राफिक प्रहरी कार्यालयमा पाल्नु भई यस कार्यालयमा कार्यारत प्रहरी कर्मचारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बाराका कार्यालय प्रमुख तथा मातहत ईकाईहरुमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुलाई सवारी दुर्घटना न्यूनिकरण गर्न, २०८२ सालमा सम्पन्न हुन गईरहेको आसन्न निर्वाचनलाई शान्तीपुर्ण तरिकाले सम्पन्न गराउने, आफ्नो मातहत कार्यरत प्रहरी कर्मचारीहरुको बारेमा जानकारी लिने, शुन्य सहनशिलताको अवधारणा अनुरुप काम कारवाही गर्ने ब्रिफिङ्गमा निर्देशन दिएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles