Thursday, February 26, 2026

किशोर कलवारद्वारा पुजागरी बाबा कालेश्वरनाथको शोभा यात्रा सम्पन्न:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाका छिपहरमाई गाउँपालिका किशोर कलवारले बाबा कालेश्वरनाथको शोभा यात्रा कार्यक्रम सम्पन्न गरेको छन् ।

आज महाशिवरात्री पर्व महाशिवरत्रीको पावन अवसरमा पर्सा जिल्लाका छिपहरमाई गाउँपालिका – ३ जयमँगलापुरमामा रहेको भगवान कालेश्वरनाथ मन्दिरमा किशोर कलवारले पुजा गरी शोभा यात्रा कार्यक्रम गरेको छन् ।

महा पवित्र पर्व महाशिवरात्री महाशिवरत्रीको पावन औसरमा
प्रर्सा जिल्लाका छिपहरमाई गाउँपालिका भिस्वा वडा नम्बर पाँच भिस्वा बाट प्रत्येक साल कालेश्वर नाथ को शोभा यात्रा भिस्वा बंजारी तथा भारतको बिहार सिकटा बजार हुदै शोभा यात्रा कार्यक्रम सम्पन्न भएको जनाइएको छ।

बाबा कालेश्वर नाथ को शोभा यात्रा भिस्वा बंजारी तथा भारतको बिहार सिकटा हुदै शोभा यात्रा कार्यक्रम सम्पन्न भएको जनाइएको छ । सोभा यात्रामा सहभागीभएकाहरू” भिस्वा बजारका किशोर कलवार” एमाले पार्टीका का उमेदवार जालीम मियाँ,ईन्द्रशन साह कलवार” वडा उपाध्यक्ष माैजीलाल साह” सदस्य जवाहरलाल साह”लगायतका पाँच सय को सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles