प्राप्त जानकारी अनुसार दुर्घटनाको कारण र क्षतिको विवरण खुल्न बाँकी रहेको छ। घटनास्थलमा स्थानीयवासी तथा सुरक्षाकर्मी पुगेर उद्धार कार्य भइरहेको बताइएको छ ।

रौतहटको गौर–४ विद्युत पावर हाउस नजिक यात्रुबाहक बस दुर्घटना भएको जनाइएको छ। प्रारम्भिक जानकारी अनुसार ठूलो मानवीय क्षति भने टरेकोस्थानीयहरु बताउँछन् ।

घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयवासी उद्धार तथा ट्राफिक व्यवस्थापनमा खटिएका छन् । दुर्घटनाको कारण र थप विवरण आउन बाँकी रहेको जनाइएको छ।


