Thursday, February 26, 2026

एआईजी चतुर्वेदीको मधेस प्रदेशको सर्लाहीमा निरीक्षण सम्पन्न:-

ताजा / भरखरै प्राप्त

मधेस प्रदेशमा सुरक्षा हाई-अलर्ट:चुनाव र होलीलाई लक्षित गर्दै नेपाल प्रहरीका एआईजी चतुर्वेदीको विशेष कमाण्ड ।


नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीले आगामी निर्वाचन र होली पर्वलाई लक्षित गरी विशेष सुरक्षाको लागि निर्देशन दिएका छन् ।


मधेस प्रदेश प्रहरी कार्यालयको निरीक्षणका क्रममा आइतबार आयोजित कार्यक्रममा उनले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन र होली पर्वलाई शान्तिपूर्ण, विवादरहित र भरपर्दो बनाउन निर्देशन दिनुभएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles