Thursday, February 26, 2026

प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी खटीजाने प्रहरी हरुलाई निर्देशन:-

ताजा / भरखरै प्राप्त

आज मिति २०८२/११/१४ गतेका तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष सिंह राठौरज्युको प्रमुख आतिथ्यमा आयोजीत निर्देशन कार्यक्रममा तालिम केन्द्रबाट बिभिन्न जिल्लाहरुमा खटीई जान लागेका सि.प्र.अ.हरु, प्रशिक्षक वर्गहरु तथा प्र.ज. आधारभुत तालिम ८-११४ औं समूहका सम्पुर्ण प्रशिक्षार्थीहरुलाई तोकीएको जिम्मेवारी पूर्ण निष्ठा, अनुशासन, पारदर्शिता तथा उच्च व्यावसायिक दक्षताका साथ सम्पादन गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, निष्पक्ष, भयरहित तथा मर्यादित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी कर्मचारीहरूलाई स्पष्ट निर्देशन दिनुभएका छन् । साथै खटीएर जाने सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई कार्यक्षेत्रमा सफलताको शुभकामना समेत प्रहरी बरिस्ठ उपरीक्षकले दिनु भएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles