Tuesday, March 31, 2026

पत्रकार महासंघको ७१ औं स्थापना दिवसको हार्दिक सुभकामना:-

ताजा / भरखरै प्राप्त

नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ स्थापना दिवसको ७१औं वर्षको सबै पत्रकारज्यूहरुमा हार्दिक मंगलमय सुभ-कामना ।

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा आज पर्साको सभाहलमा आफ्नो मन्तव्य राख्नु हुँदै केन्द्रिय सचिब अशोक तिवारी , लेखा समिति सन्योजक केसि लामिछाने , पुर्व सचिब दिपेन्द्र चौहान , पर्सा शाखाका पुर्व सभापति शंकर खतिवडा , प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तुलसी भन्डारी लगायतले सुभ कामना मन्तव्य राख्दै पत्रकारिता जिम्मेवारी र पत्रकार आचार संहिता पालना गर्न सबै पत्रकारहरुलाई आग्रह गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles