राष्ट्रिय सुरक्षा र नागरिकको रक्षाका लागि गृहमन्त्री सुदन गुरुङ र सशस्त्र प्रहरी बलनेपाल का सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक (आईजिपी) राजु अर्याल संग छलफलमा बसेका छन् ।
गृहमन्त्री गुरुङले सुरक्षामा कुनै लापरबाही गर्नेलाई कुनै छुट नहुने बताएको छन् ।



माननीय गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई सशस्त्र प्रहरी बल नेपालद्वारा भएका गरेका कामकारवाही साथै सीमा सुरक्षामा प्रयोग भएका डिजिटल सिस्टम र आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग को बारेमा जानकारी समेत लिनु भएको जनाइएको छ ।


