Friday, June 26, 2026

रवि,लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको लिए शपथ

ताजा / भरखरै प्राप्त

रास्वपा पार्टीका सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।ाआज,शुक्रबार १२ गते,आयोजित कार्यक्रममा रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले लामिछानेलाई शपथ गराएको बताइएको छ ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका थिए । शपथसँगै उनले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व औपचारिक रूपमा सम्हालेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles