पर्सा, ३१ भद्रौ
पर्साका इलाका प्रहरी कार्यालय, पोखरियाका इन्स्पेक्टर राजन ढकाललाई प्रहरी प्रधान कार्यालयले हटाएको छ ।
आर्थिक लेनदेनमा मुछिएको र कार्यसम्पादनमा कमजोर रहेको भन्दै कारबाहीस्वरुप
इन्स्पेक्टरलाई हटाइएको हो ।
पोखरियामा इन्स्पेक्टर स्वरुप शर्मालाई प्रहरी प्रधान कार्यालयले खटाएका छन् ।