
नेपाल प्रहरीले १४३ जना प्रहरी नायब उपरीक्षक डिएसपीहरू को सरुवा गरेको छ ।
सोमबार नेपाल प्रहरीका
महानिरीक्षक वसन्तबहादुर कुँवरले डीएसपीहरुको सरुवा तथा काजको निर्णय गरेका हुन् ।
डीएसपीहरु सरुवा हुँदा केही जिल्लाका प्रहरी कार्यालयका प्रहरी प्रमुख पनि फेरिएका छन् ।