Sunday, June 29, 2025

दशैंका लागि असोज १२ गतेबाट अग्रिम टिकट बुकिङ हुने ।

ताजा / भरखरै प्राप्त

दशैंका लागि काठमाडौंमा अग्रिम बसको टिकट बुकिङ असोज १२ गतेबाट खुल्ने भएको छ ।

यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच भएको छलफलमा १२ गतेबाट अग्रिमा टिकट बुकिङ खुल्ला गर्ने सहमती
भएका छन् ।

दशैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेबाट खोल्ने सहमती भएको नेपाल यातायात व्यवसायी
राष्ट्रिय महासंघले
जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles