Monday, June 30, 2025

गोदावरीले मृतक परिवारलाई २ लाख राहत दिने :

ताजा / भरखरै प्राप्त

ललितपुरको गोदावरी नगरपालिकाले वर्षाका कारण भएको डुबान तथा पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको शनिबार बसेको आकस्मिक बैठकले बाढी पहिरोमा परी ज्यान गुमाउनेका हरेका परिवारलाई राहत स्वरूप दुई लाख दिने निर्णय
गरेको हो ।
नगर प्रमुख गजेन्द्र महर्जनले मानवीय क्षति हुन नदिन नगरपालिकाले आफ्नो संयन्त्रको भरपूर प्रयोग गरेको
बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles