जिल्लाको मालिका गाउँपालिका-२ दर्लिङ्ग अडारे निवासी २७ वर्षीया माया रोका मगरको मृत्यु
भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका
प्रहरी नायब उपरीक्षक (डिएसपी ) शंकर पोखरेलले बताएका छन् ।
मगर आफ्नै घरको बाहिर दलान लिप्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी थिइन् ।
करेन्ट लागेर घाइते भएकी रोकाको गुल्मी अस्पतालमा
उपचारको क्रममा मृत्यु भएको प्रहरीले
जनाएको छ ।