
“६९ औं प्रहरी दिवस २०८१” को अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा मिति २०८१।०६।१५ गतेदेखी ऐ. १६ गतेसम्म संचालन गरिएको अन्तर प्रहरी कार्यालय व्यडमिन्टन प्रतियोगिता यस कार्यालयका प्रमुख प्रहरी
उपरीक्षक श्याम बाबु ओलियाको प्रमुख आतिथ्यतामा सम्पन्न
गरिएको ।
यस कार्यालय तथा मातहत समेतमा कार्यरत
प्रहरी कर्मचारीहरु वीच १९ टिम सहभागी रहेको
सो प्रतियोगितामा ई.प्र.का. शिसुवा कास्कीको टिम
प्रथम र व.प्र.का. रामबजारको टिम दोश्रो भएका छन् ।