
बारा जिल्लाकाे कबहि गोठ देखि तेलकुवाको बाटोहुदै दिउँसो नै खुलेयाम तस्करी भैरहेको छ ।
बिओपि गोलागंजका सशस्त्र प्रहरी बिऔपि प्रमुखको इसारामा तस्करी सुरु छन् ।
कबहि गोठ स्थित
रहेको सशस्त्र
प्रहरी बलकाे संरक्षणमा दिउँसो नै खुलेयाम तस्करी भैरहेको छ ।
सशस्त्र प्रहरीले स्थानीय अजय यादव , सुरेन्द्र साहलाई तस्करी गर्ने लाइन
दिएको यहाँ सार्वजनिक भएको छ ।
तस्करीमा तेलकुवा बेशको बरिस्ठ हवल्दारले सहयोग गरेको बुझिएको छ ।