Monday, June 30, 2025

युवती बेच्ने मानिस २४ वर्षपछि पक्राउ :

ताजा / भरखरै प्राप्त

सुर्खेत प्रहरीले १५ हजारमा
युवती बेच्ने एक जनालाई
२४ वर्षपछि पक्राउ गर्न सफल भएको छ।
पक्राउ पर्नेमा पश्चिम
सुर्खेतको चौकुने गाउँपालिका–७, का
६१ वर्षीय भक्तबहादुर विष्ट रहेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles